नयाँ सारथी लघुवित्तको सञ्चालकमा शर्मा

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम चयन भएकी छन् ।

कम्पनीको २८औं सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको नियुक्ति गरेको हाे । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत लगानीकर्तालाई उक्त जानकारी दिएको हो । काभ्रेको धुलिखेमा प्रधान कार्यालय रहेको कम्पनी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्तको कारोबार गर्नका लागि स्वीकृत प्राप्त संस्था हो ।

 

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।