×
Lagani
Lagani Shiksha gif
सन्‌राइज बैंकको साधारणसभा १५ पुसमा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेन्डा



सन्‌राइज बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेडासहित आम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । त्यस्तै,  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

Lagani Shiksha gif

बैंकले सधारणसभा प्रयोजनार्थ ४ पुसमा एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार ३ पुससम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस