ACLBSL 770 -15 TSHL 555 -1 MKHL 458 -6.5 NRM 367 -7 JFL 439.8 -19.2 NBLD87 981 -19 SKBBL 819.1 -5.9 HURJA 292 2.8 GIBF1 8.28 -0.08 GVL 427.5 -1.6 GBILD86/87 998 -2 KDBY 8.75 -0.08 MLBS 1285 55 FOWAD 1140 20 KDL 771 -28.9 SPC 530 -5.1 RBCLPO 10700 15 TVCL 485 -10 NABBC 414 -6 NIL 804 -9.3 PRVU 138 -1.1 KSBBLD87 983 -1.3 RSDC 615 -3.8 JBBL 289 -2 NLICL 549 -6 TAMOR 388.5 -6 LICN 1349 -4 NMBMF 605 -10 MFIL 502 -9.1 PRSF 8.69 -0.01 PCBL 190.7 -2.2 SADBL 296 -3 NICGF 9.6 -0.01 PMLI 508 0 HLI 388 -4.1 SIFC 379.8 -1.2 HATHY 855 -1 MBLD87 997 66 NIMBPO 134.3 2.6 MMF1 7.1 -0.04
×
ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे , सचेत रहन आग्रह



दक्षिण अफ्रिकामा काेभिड संक्रमण तीव्र बढेकाे छ । नयाँ भेरियन्ट देखिएसँगै काेभिडका बिरामी बढेका हुन् ।

पछिल्लाे त्यहाँ काेभिड विरामीकाे संख्या दाेब्बरले बढेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लाे २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ    भेरियन्ट ओमिक्राेनका कारण  काेभिड बिरामी बढेकाे हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

निकै घातक मानिएकाे याे भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएकाे थियाे । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा याे भाइरस देखिएकाे छ । अमेरिका र नाइजेरियमा  दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ ।

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घाेषणा गरेकाे छ । अहिले प्रयाेगमा अ‌ाइरहेका खाेप अ‌ाेमिक्राेनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएकाे गुनासाे गर्दै अ‌ाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस