×
Lagani
Lagani Shiksha gif
कालीमाटी बजारमा आजका लागि तरकारी र फलफूलको न्यूनतम थोक मूल्य तोकियो



काठमाडौं, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार (आज) का लागि विभिन्न कृषि उपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ।

प्रमुख तरकारीहरूको मूल्य यसप्रकार छः

Lagani Shiksha gif
sharehubapk कालीमाटी बजारमा आजका लागि तरकारी र फलफूलको न्यूनतम थोक मूल्य तोकियो

गोलभेंडा (ठूलो नेपाली) – रु ५० प्रति किला

आलु रातो (भारतीय) – रु ३५

प्याज (भारतीय) – रु ३६

काउली (स्थानीय) – रु ७०

गाजर (तराई) – रु ८०

भन्टा – रु १५ देखि ३०

बोडी – रु ७०

घिउ सिमी – रु ५०–६०

भिण्डी – रु ४५

च्याउ – रु १४० (कन्य), रु ३५० (डल्ले)

कुरिलो – रु २५०

फलफूलतर्फः

स्याउ (फुजी) – रु २८०

अनार – रु ३५०

आँप (मालदह) – रु १७५

केरा (दर्जन) – रु १३०

कागती – रु १००

जुनार – रु २२०

अम्बा – रु २२०

बजार समितिका अनुसार मूल्यहरू दैनिक आपूर्ति र मागको आधारमा तोकिएका हुन्। उपभोक्ताहरूलाई मूल्यअनुसार किनमेल गर्न र विक्रेताहरूलाई निर्धारण गरिएको मूल्यअनुसार कारोबार गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस