×
Lagani
Lagani Shiksha gif
समाजवादी मोर्चाको बैठक सुरू



काठमाडौं, १३ साउन । समाजवादी मोर्चाको बैठक सुरू भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक सुरू भएको हो।

Lagani Shiksha gif
sharehubapk समाजवादी मोर्चाको बैठक सुरू

 

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलगायतको उपस्थिति रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस