×
Lagani
Lagani Shiksha gif
नेकपा एमालेकाे पोलिटब्युरो बैठक सुरू



काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

 

Lagani Shiksha gif
sharehubapk नेकपा एमालेकाे पोलिटब्युरो बैठक सुरू

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।

 

बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।

 

७० बर्षे उमेर हद र पदाधिकारीमा दोस्रो पटक नदोहोरिने तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका पार्टीमा हुने भुमिका लगायतमा छलफल चलिरहेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस