×
Lagani
Lagani Shiksha gif
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू



काठमाडौं, २ साउन । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने प्रकिया सुरू भएकाे छ ।

 

Lagani Shiksha gif
sharehubapk बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू

राष्ट्रिय सभागृहमा जारी रहेकाे एक कार्यक्रमका बिचवाट गौतम नेतृत्वको अभियान नेकपा एसमा समाहित हुन लागेको हो । 

 

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् ।

 

यसअघि नै आज समाहित हुने भनेर नेकपा एसका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भइ नै सकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस