काठमाडौं, २७ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृुह मन्त्री रमेश लेखकले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











