×
राष्ट्रपतिद्दारा २ न्यायधिससहित ३ नियुक्त



 

काठमाडौं, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले २ न्यायधिससहित ३ जना नियुक्त गरेका छन् ।

 

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायधिससहित तीन जनाको नाम अनुमोदन गरे पछि राष्ट्रपतिले उनीहरूलाइई नियुक्त गरेका हुन् ।

 

आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको थियो। जो आजै नियुक्त भएका हुन् 

 

 

सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस