×
प्रधानमन्त्री ओलीले संसदमा भने, ‘मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ’



काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तराष्ट्रिय छबि उचोँ भएको बताएका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले नेतृत्व गर्न सक्ने बिषय स्थापित भएको पनि दावी गरेका छन् ।

 

‘नेपाल अति कम बिकसित मुलुकवाट स्तोरन्नोती गराउन अन्तराष्ट्रिय सहयोग आउनेमा म विश्वस्त रहेको छु’ उनले भने । विकाससिल देशको पक्षमा नेपालले पैरवी गरेको पनि उनले जनाएका छन् ।   

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस