KPCL 493 -0.8 SEF 9.51 -0.24 NICD88 1032 -21 SGIC 641.2 -4.8 SCBD 1111 6 LBBL 475 -4.8 GUFL 735 5 GMFBS 1512.1 -16.9 BNT 14350 -50 HDL 1423.1 49.1 NICGF 10.56 -0.28 NMFBS 1435 1 SMFBS 1505.2 6.2 SMPDA 910 -1 PMHPL 260 -4 MKCL 1497 -26 UHEWA 476 -11 MMKJL 543.6 9.6 CHCL 568.9 -8.1 SICL 832 0 SRLI 443.1 -4.9 NIBD2082 1099 0 SIFC 628 10 NICFC 8.97 -0.33 NMB50 10.3 0.05 SCB 691.1 3.6 AHPC 267 -0.6 SIGS2 10.05 0 NBLD87 1020 -8 ILBS 980 -21.5 SBD87 1048 11.9 KBSH 2386 -9 NIBLSTF 8.68 0 SARBTM 765 -5 SPHL 666.9 16.9 GILB 1268.4 4.4 KSBBL 448 -3 LICN 1995.9 -27.1 BPCL 449 -7 PSF 9.51 -0.09
×
आज देखी कुखुराको चल्ला उत्पादन र बिक्रीबितरण नगरिने



काठमाडौं, २३ असार । नेपाल ह्याचरी उद्योग संघले आजवाट कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण नगर्ने भएको छ ।

 

गत शुक्रबार बसेको संघको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

 

पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त बाध्यकारी निर्णय गर्नु परेको संघको भनाइ रहेको छ। सो संघ महासचिव ज्ञानबहादुर विसुरालले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने बाध्यकारी निर्णयमा पुग्न बिवश भएको जनाएका छन् ।

 

उनका अनुसार असार २९ गतेसम्मका लागि याे निर्णय लागु गरिएकाे हाे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
बिष्णू न्यैापाने
Guest
बिष्णू न्यैापाने
July 7, 2025 7:58 am

सधैलाइ बन्द गरिदिए पनि हुन्छ , कमसे कम मान्छे निरोगी त हुन्थे



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस