×
Lagani
Lagani Shiksha gif
प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)



काठमाडौं, १६ असार । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्यटन नीति स्विकृत गरिएको छ।

गत असार १३ गतेको मन्त्री परिषद बैठकले प्रत्येक असार १५ गतेलाइ राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने पनि निर्णय गरेको छ ।

Lagani Shiksha gif
sharehubapk प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस