LLBS 1050 5 DOLTI 538 10 ANLB 4453.1 47 CMF2 9.21 -0.1 NBBD2085 1100 0 MAKAR 500 6 MEL 292 2 GCIL 498 -5.8 KSY 9.22 -0.19 SMPDA 910 -1 RNLI 495.5 1.5 SMB 1809 4 GBILD86/87 1030 4 EBLD85 1105 5 RADHI 397.9 7.9 PPCL 262 -5.2 MLBS 1532.3 -86.7 UMHL 308 -4 DORDI 429 -3.3 NICLBSL 705.5 -7.5 ICFC 823.9 74.9 RHPL 364 -5.2 NBLD85 1025 0 SBLD84 1040 19.3 TPC 465 6 SALICO 747 -9.1 GMFIL 623 1 CMF1 10.5 -0.2 GHL 218.5 -1.1 SMH 1064.8 5.9 NSIF2 10.52 0.02 CGH 909 -5 CCBD88 1123.1 6.1 MND84/85 1030 2 SGHC 393.6 0.1 UMRH 475 -1.9 PCBL 292 -2 UAIL 639 -1 PROFL 655 7 AHL 651 2
×
आज अमेरिकी डलरको भाउ बढेयो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?



काठमाडौ, बैशाख ११ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ३७ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यसअघि बुधबार अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१  पैसामा कारोेबारको थियो ।   

आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ०८ पैसा तोकिएको छ । यो भाउ अघिल्लो दिनको तुलनामा यसको भाउ ८४ पैसाले घटेको छ । यसअघि बुधबार युरो एकको खरिदमूल्य १५६ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ९२ पैसामा कारोबार थियो ।     

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ६१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस