NRIC 803 -5 HEI 648 -10 HDL 1423.1 49.1 ALBSL 1040 -4 AKPL 248.5 -2.5 NRN 905 -8 NLICL 606 -4 DDBL 916.2 3.1 PMHPL 260 -4 MNBBL 395.8 -0.8 SICL 832 0 PRSF 9.54 -0.11 RURU 740 -9.8 GCIL 498 -5.8 KKHC 260 -2 MKHC 339 -1 RAWA 889 29 SAPDBL 569.6 -7.4 LSL 253.5 -5.5 PBD85 1079.9 19.9 NHPC 220.1 0 GIBF1 9.69 0.1 RHPL 364 -5.2 LBBL 475 -4.8 LLBS 1050 5 JFL 655 6 LUK 9.21 -0.09 NLG 1317 2 MSHL 938 3 MERO 760 0.5 NICGF 10.56 -0.28 SJLIC 477 -7.5 EDBL 645 -1.9 NICBF 9.3 -0.08 ALICL 714.5 -1.2 SAEF 11.22 0.17 NHDL 570 0 BHDC 583 5.4 TRH 1118 -5 JSLBB 1513.9 38.9
×
भोलिदेखि काठमाडौं बन्द गर्ने दुर्गा प्रसाईंको घोसणा।



मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् ।

बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।  ‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने ।

प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो । त्यसक्रममा बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको छ भने अझै तनाव जारी रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस