×
Lagani
Lagani Shiksha gif
इन्फिनिटी लघुवित्तको बोनस सेयर घोषणा



इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुल २९.१६% लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले २९.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको छ। २७.७० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड ४५ लाख १८ हजार ६३३ रुपैयाँ ७४ पैसा पुग्नेछ।

Lagani Shiksha gif

हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले बताए ।

स्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 20211121 134330 इन्फिनिटी लघुवित्तको बोनस सेयर घोषणा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस