MPFL 751 5 HRL 861 -4 SANIMA 326 -10.2 CHCL 568.9 -8.1 PSF 9.51 -0.09 HLI 472 -4 NICL 990.2 -4.8 HIDCLP 183 -2 NABIL 594 3 PPL 461 -2.5 ADBL 367 -11.1 HEI 648 -10 PBD85 1079.9 19.9 ACLBSL 1035 0 SMATA 875 -16 MHCL 410 -7 BHPL 655.1 -12.7 LEC 276.8 -6 GBBL 447 -6 MBJC 321 -8 NMBMF 695 -10 SPL 813 -12.1 UMHL 308 -4 AVYAN 909 -6 PHCL 465.1 -9.9 MKHC 339 -1 PRIN 968 4 SPIL 853 -18 GBIME 256.1 -4.4 PROFL 655 7 ANLB 4453.1 47 RSDC 735 0 MAKAR 500 6 JBLB 1534 -3 ULHC 390 -7.9 CIZBD86 1060 -10 NICGF2 8.78 -0.02 SCB 691.1 3.6 LBBL 475 -4.8 PMLI 562 1
×
टेलिकमले १० लाख बराबरको रिचार्ज कार्ड हरायाे , यि नम्बर भएको खरिद नगर्न अनुरोध !



नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।
NTC notice टेलिकमले १० लाख बराबरको रिचार्ज कार्ड हरायाे , यि नम्बर भएको खरिद नगर्न अनुरोध !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस