MFIL 698 5.7 AVYAN 881 -28 MMKJL 499.5 -15.5 UMRH 445 -7 NABILD87 1080 8 PCBL 277.2 -1.6 SLCF 9.06 0.16 AHPC 270 -11.4 KRBL 592.9 -2 HPPL 313 -5.9 PFL 637.5 17.6 API 293 -8 NWCL 1055 76 NBLD87 1020 -8 CBLD88 1100 -3 SBCF 8.57 -0.5 UNL 50600 520 SMHL 607 -18 PBLD84 1061 1 BPCL 428 -1 NESDO 2166.1 -33.9 HURJA 215 -3 OHL 974.8 14.8 SWMF 827 -38 SHL 508 -6.9 BNL 17510 80 ANLB 4900 -370.4 MDB 636 -5.5 SLBSL 1431.9 10.9 NICLBSL 707 -21 LUK 8.93 -0.17 MMF1 8.5 0.15 ULBSL 3400 242 PPCL 246.2 -1.8 CFCL 593 13.3 JBLB 1515 -25 MLBL 399 -11 ALICL 717.8 -6.2 RHGCL 375 -15 RFPL 538 -18.9
×
तनहुँ र चितवनमा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत



तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ ।

तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन् । उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् ।

खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस