NICLBSL 705.5 -7.5 MND84/85 1030 2 NBLD87 1020 -8 MLBBL 1635 15 SCB 691.1 3.6 EHPL 840 7.9 EBL 605 5 SAMAJ 3321.1 1.1 NICL 990.2 -4.8 NGPL 472 -2.9 GLBSL 1600.4 -29.6 NTC 980.1 -2.4 CHL 353 0.4 BPCL 449 -7 SBI 482.9 -6 ENL 1102 -18 BHPL 655.1 -12.7 JSLBB 1513.9 38.9 NABBC 631 -12 USHL 783.2 -13.7 ANLB 4453.1 47 MDB 630 -3.8 SKBBL 934 -3 NLICL 606 -4 AVYAN 909 -6 BNHC 466.9 0.7 TPC 465 6 SALICO 747 -9.1 SARBTM 765 -5 KRBL 613 0 JBBL 351 -3.1 CZBIL 242 -10 DORDI 429 -3.3 MLBS 1532.3 -86.7 PMLI 562 1 UAIL 639 -1 MMF1 8.98 0.1 KSY 9.22 -0.19 PMHPL 260 -4 HBLD83 1056.3 0.3
×
तनहुँ र चितवनमा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत



तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ ।

तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन् । उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् ।

खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस