KSY 9.22 -0.19 NIBLGF 9.1 0.38 ANLB 4453.1 47 DOLTI 538 10 MAKAR 500 6 MEN 631.1 -3.9 NYADI 305.4 -6.6 SIGS3 9.45 0.09 MHL 725 3.5 DLBS 1374 30 LEC 276.8 -6 KPCL 493 -0.8 NIBLSTF 8.68 0 KSBBLD87 1093.4 18.4 HBLD83 1056.3 0.3 ACLBSL 1035 0 SMH 1064.8 5.9 EDBL 645 -1.9 DHPL 242 1 DDBL 916.2 3.1 SALICO 747 -9.1 NICLBSL 705.5 -7.5 GUFL 735 5 JOSHI 305 -6.8 EHPL 840 7.9 OHL 925 -9 WNLB 2650 -80 EBLD85 1105 5 BGWT 934.9 -21.1 BFC 625 9.1 CIZBD90 1081 1 NMB50 10.3 0.05 MDB 630 -3.8 NBF3 9.04 0.17 GRDBL 743 5 SADBL 419 -1 SINDU 667 -6 KEF 9 0.28 NUBL 730 2.8 NLIC 814 -13.4
×
५६ हजार मत गन्दा रविलाई ४० हजार , कांग्रेस एमाले ७ हजारमै सिमित !



प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । अहिलेसम्म ५६ हजार ५०७ मत गणना भएको छ  । त्यसमध्ये रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेका छन् छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस