SADBL 419 -1 SDBD87 1035 4 PMHPL 260 -4 NMBD87/88 1027 -3 PRSF 9.54 -0.11 RHPL 364 -5.2 NLICL 606 -4 UHEWA 476 -11 NIBLSTF 8.68 0 AHPC 267 -0.6 MEL 292 2 GHL 218.5 -1.1 PBLD87 1028 -2 MEN 631.1 -3.9 KBSH 2386 -9 NIMBPO 176.9 -1.1 SMH 1064.8 5.9 BFC 625 9.1 BARUN 379 -6.1 API 289.5 2.5 UNHPL 266 0 ULBSL 3199 37 GRDBL 743 5 CMF2 9.21 -0.1 OHL 925 -9 PBD85 1079.9 19.9 GMFIL 623 1 KRBL 613 0 SPIL 853 -18 LEC 276.8 -6 GBBLPO 205 0 AKPL 248.5 -2.5 USLB 1467 -2.9 KBLD86 1115 0 MERO 760 0.5 NICL 990.2 -4.8 SPDL 310 5 KBLD89 1156 1 NABIL 594 3 MEHL 380.1 -19.9
×
साहसको शेयर मूल्यमा गिरावट आउदा तेह्रथुम पावरमा भने सकारात्मक सर्किट



साहस उर्जाको शेयर मूल्यमा आज गिरावाट आएको  छ।

कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य आज भने घटेको छ।  कम्पनीको अन्तिम कारोबारको दिन ७७२.५   मा कारोबार भएको थियो भने आज ७७२.५० मा कारोबार सुरु भएको हो। आज अन्तिम कारोबारसम्ममा  कम्पनीको शेयर मूल्य ७०५ पुगेको छ। आज धेरै लगानीकर्ताले शेयर बेचेको कारण कम्पनीको शेयर मुल्यमा भारि गिरावट आएको हो ।

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।७०

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर ९.९९ प्रतिसत बढेको छ ।  कम्पनीको अघिल्लो दिनको कारोबार ३९९.५०  मा भएको थियो भने आज मूल्य बढेर  ४३९.४ पुगेको छ।

Screenshot 2021 11 14 110647 साहसको शेयर मूल्यमा गिरावट आउदा तेह्रथुम पावरमा भने सकारात्मक सर्किट

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस