×
Lagani
Lagani Shiksha gif
सिभिल लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा



सिभिल लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा आज हुँदैछ ।

लघुवित्तले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नको लागि बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा काठमाडौंमा साधारण सभा गर्ने जानकारी दिएको हो। साथै, उक्त सभामा आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षणको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk सिभिल लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १४ गते बन्द भइसकेको हुनाले  कात्तिक ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

AGM Notice 078 07 05 Civil laghubitta scaled e1636861057423 सिभिल लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस