HLI 472 -4 GCIL 498 -5.8 MKHL 493 -6 NLG 1317 2 KBLD86 1115 0 MND84/85 1030 2 NMBD87/88 1027 -3 AKPL 248.5 -2.5 EBLD86 1040 -2 MKCL 1497 -26 SHIVM 599 -8 SGHC 393.6 0.1 DDBL 916.2 3.1 MFLD85 1050 -20 SMFBS 1505.2 6.2 SRBLD83 1065 -10 HIDCL 270.7 -4.1 SADBL 419 -1 SBLD89 1200 16.1 KBL 234 -6.9 MKHC 339 -1 SPDL 310 5 MATRI 1405 -8 LVF2 9 0 NLO 242.1 0 GBLBS 738 -10 SPIL 853 -18 SBID83 1098 8.7 CIZBD86 1060 -10 PMLI 562 1 RURU 740 -9.8 PPL 461 -2.5 CITY 805 -17 BNT 14350 -50 SALICO 747 -9.1 MDB 630 -3.8 RADHI 397.9 7.9 SWMF 812 -13 NHDL 570 0 SAMAJ 3321.1 1.1
×
१२ बजेदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध , मर्कामा सर्वसाधारण।



नेपाल टेलिकमको मोबाइल सेवा मंगलबार अवरुद्ध भएको छ ।

कम्पनीको मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको हो ।
साथै, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस