×
Lagani
Lagani Shiksha gif
लाभांश घोसणा गरेपछि नेप्सेले गर्यो साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का !



नेप्सेले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का गरेको छ।

कारोबार समयमा लाभांश घोसणा गरेको सुचना लगानीकर्तालाई दिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो। कम्पनीले घोसणा गरेको लाभांशबारे जानकारी ११ बजेर १३ मिनेट जादा नेप्सेमा अपलोड गरेकोमा स्पस्टिकरण माग्दै नेप्सेले कारोबार रोक्का गरेको हो।

Lagani Shiksha gif
sharehubapk लाभांश घोसणा गरेपछि नेप्सेले गर्यो साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का !

साल्ट ट्रेडिङ कर्पोरेसनको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस