×
Lagani
Lagani Shiksha gif
समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा



समता घरेलु लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र समताको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् । कम्पनीका अनुसार समता र घरेलु लघुवित्त मर्जर भएर २ वैशाखदेखि एकीकृत कारोबार भएका कारण घोषित लाभांश रकममा कर छुट हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस