GCIL 498 -5.8 DHPL 242 1 ALICL 714.5 -1.2 MFIL 768 48 SBD87 1048 11.9 SPDL 310 5 NFS 1350 -43 LEC 276.8 -6 LUK 9.21 -0.09 SBL 345 -8.1 BEDC 470 0 CLI 634 -4.9 PCBL 292 -2 AHPC 267 -0.6 SMHL 613.1 -4 MNBBL 395.8 -0.8 HLI 472 -4 CZBIL 242 -10 SCBD 1111 6 MKHC 339 -1 NICBF 9.3 -0.08 NRM 426.1 -4.9 ULBSL 3199 37 NICA 452 -13 GIBF1 9.69 0.1 SONA 473.2 -7.8 HRL 861 -4 NTC 980.1 -2.4 SFCL 704.1 63.6 LBLD86 1081 -0.2 PMLI 562 1 JOSHI 305 -6.8 NIL 912 8 SMPDA 910 -1 CORBL 958.8 -10.2 NYADI 305.4 -6.6 GHL 218.5 -1.1 MLBL 398 -6.9 SAGF 9.31 0.01 AHL 651 2
×
चुनाव लगानी गर्ने र असुल्ने दाेकान बन्याे : मुख्यमन्त्री भट्ट



सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले चुनाव लगानी गर्नेर लगानीकाे प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेकाे बताएका छन् ।

चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म कराेडाैं खर्च गर्ने र जितेपछि त्याे असुली गर्ने दाउ बन्ने गरेकाे मुख्यमन्त्री भट्टकाे भनाइ छ ।

धनगढीस्थित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले भने,  ‘चुनावमा कराेडाैं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेकाे पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेकाे चुनावी खर्चले त्याे सम्भावना झनै बढाएकाे छ ।’

पैसा नहुनेले अहिलेकाे परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेकाे उनले बताए । ‘गरिबले टिकटनै पाउँदैनन्,’ उनले भने, ‘टिकट पाए पनि जितेकाे उदाहरण छैन ।’

आममतदाताले पनि पैसा पाए मात्रै भाेट दिने गरेकाे मुख्यमन्त्री भट्टले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस