MLBBL 1635 15 CHCL 568.9 -8.1 PBD85 1079.9 19.9 SRBLD83 1065 -10 CFCL 647 27.1 CLI 634 -4.9 SWBBL 1065 2.1 GBIME 256.1 -4.4 TSHL 909 -11 GMFBS 1512.1 -16.9 IGI 600 -4 SLBBL 958.9 -4.2 PHCL 465.1 -9.9 NWCL 975 -13.9 JOSHI 305 -6.8 MMF1 8.98 0.1 NHDL 570 0 PPL 461 -2.5 ACLBSL 1035 0 CIT 2195 0 NBL 292.2 1.2 JSLBB 1513.9 38.9 NIBLGF 9.1 0.38 SAPDBL 569.6 -7.4 NICAD8283 1169.8 86.8 NICD83/84 1062 -19 MSLB 1564 -70 MAKAR 500 6 BGWT 934.9 -21.1 NUBL 730 2.8 KSY 9.22 -0.19 RSDC 735 0 NIL 912 8 RAWA 889 29 RNLI 495.5 1.5 AHPC 267 -0.6 NADEP 1030 -55 ALBSL 1040 -4 NGPL 472 -2.9 LUK 9.21 -0.09
×
सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही गरिने!



चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ ।

केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ । बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस