SFMF 10 0 LBBL 378.8 -3.2 KSY 7.92 0.01 KDBY 9.13 -0.11 JALPA 1365 -15 PCBL 198 0.4 LLBS 1190 -19 LICN 1365 -17 GBLBS 770 -9 MCHL 419.9 -4 BEDC 402 -4 SFEF 7.89 0 PRVU 141.9 -0.7 BGWT 950 -55 PPCL 245 -2 NYADI 300 -4 NICL 833 0.7 EBLD85 1076.5 21.4 SANIMA 250 -1 UHEWA 480.1 1.1 NICD88 985 14.2 USHL 549 0.5 CBBL 840 -3 MSHL 655 0 JFL 555 0 SDLBSL 1237 33 SAHAS 512 -4 HDL 1269 -3 MNBBL 340.2 -3.8 NLICL 544.3 -5.6 SHPC 322.8 1.9 KMCDB 1160 83 ACLBSL 970 -5 NABBC 550 -6.7 API 169 -2.5 UPCL 191 -1.8 MEN 609.9 4.9 SADBL 308.3 -5.6 MKHC 326 -3.9 NICSF 8.99 -0.09
×
अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्डस्का दाँउ



कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट सुरु हुने क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार राति पौने एक बजे लुसेल आइकोनिक रंगशालमा हुनेछ ।

दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ लिओनल मेसीको कप्तानीमा अर्जेन्टिना विजयी भएको थियो ।

सोहि हारको बदला लिने लुइस भान गाल प्रशिक्षणमा रहेको नेदरल्यान्ड्सको योजना छ ।  भर्जिन भान डाइकको कप्तानीमा नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।

यता मेसी भने पाँचौपटक विश्वकप खेल्दैछन् । उनको यो अन्तिम विश्वकप समेत हो । पछिल्लो समय विश्वकपमा मेसी उच्च लयमा छन् । त्यसैले पनि सबैको नजर मेसी माथि हुन्छ नै ।

मेसीलाई जुलियन अल्भारेज, एन्जल डि मारिया, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर, रोड्रिगो डि पाउल जस्ता खेलाडीको साथ हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस