PRIN 968 4 HIDCL 270.7 -4.1 BEDC 470 0 SHLB 1886.9 1.9 MLBL 398 -6.9 SIFC 628 10 UMRH 475 -1.9 UMHL 308 -4 SLBSL 1398.4 21.4 PRSF 9.54 -0.11 SGHC 393.6 0.1 MLBBL 1635 15 TVCL 461 1 SAEF 11.22 0.17 MNBBL 395.8 -0.8 NICBF 9.3 -0.08 CIZBD90 1081 1 ILI 483.5 -2.5 MDB 630 -3.8 DOLTI 538 10 SHL 512 -4.5 UNHPL 266 0 SPIL 853 -18 EBL 605 5 ANLB 4453.1 47 SAHAS 505 28 VLBS 902.5 -7.5 RMF2 9.21 -0.13 NIBLGF 9.1 0.38 NRM 426.1 -4.9 DLBS 1374 30 GBBL 447 -6 SWBBL 1065 2.1 MEHL 380.1 -19.9 GLH 244 -2 MAKAR 500 6 SLBBL 958.9 -4.2 CCBD88 1123.1 6.1 MND84/85 1030 2 PBD85 1079.9 19.9
×
समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट।



आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।

सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।  नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ ।

दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् ।  यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र  सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ।

तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस