AVYAN 909 -6 LBBL 475 -4.8 SICL 832 0 JBBL 351 -3.1 MKCL 1497 -26 SIFC 628 10 PBLD87 1028 -2 NICGF2 8.78 -0.02 SMHL 613.1 -4 SMJC 574 -6 NABBC 631 -12 EHPL 840 7.9 NMB50 10.3 0.05 SONA 473.2 -7.8 USHEC 523 -7 SIKLES 707 -3 TVCL 461 1 BPCL 449 -7 UNL 48870 -930 SBI 482.9 -6 HPPL 316.3 -3.6 EBLD86 1040 -2 C30MF 9.74 0 AKJCL 209 -3 FOWAD 1479 0 MKHC 339 -1 GRDBL 743 5 NICD88 1032 -21 BGWT 934.9 -21.1 CHDC 1684 -35.9 STC 5908 9 MDB 630 -3.8 SLBSL 1398.4 21.4 NBL 292.2 1.2 USHL 783.2 -13.7 NIBLSTF 8.68 0 SBID83 1098 8.7 SBCF 9 -0.2 NMFBS 1435 1 NLICL 606 -4
×
समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट।



आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।

सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।  नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ ।

दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् ।  यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र  सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ।

तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस