×
Lagani
Lagani Shiksha gif
३१६ जनाकाको लागि सरकारी जागिर खुल्यो , यसरी दिनुहोस आवेदन।



प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ ।

स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो। आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ ।

Lagani Shiksha gif
sharehubapk ३१६ जनाकाको लागि सरकारी जागिर खुल्यो , यसरी दिनुहोस आवेदन।

दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् ।

चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २० सम्म कायम रहने छ । आवेदन दिन र अन्य जनाकारीको लागी प्रदेश नं १ को लोकसेवाको वेवसाइटमा जान सक्नु हुन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस