×
Lagani
Lagani Shiksha gif
मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश

प्रतीकात्मक तस्बिर



मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ ।

मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ । मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ ।

Lagani Shiksha gif
sharehubapk मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश

आदेशको पालना सुनिश्चित गर्न सुरक्षाकर्मीहरू पनि नियुक्त गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस