MERO 760 0.5 SAHAS 505 28 ACLBSL 1035 0 UAIL 639 -1 MFLD85 1050 -20 TVCL 461 1 KSBBL 448 -3 SFMF 10.2 -0.2 UMRH 475 -1.9 NICL 990.2 -4.8 UNHPL 266 0 NICFC 8.97 -0.33 KRBL 613 0 NHPC 220.1 0 SANIMA 326 -10.2 EDBL 645 -1.9 NIBD84 1030 -20 RHGCL 388 0 MLBSL 2000 -26 PRVU 248 -10 NIBLGF 9.1 0.38 AVYAN 909 -6 MSHL 938 3 HATHY 1322 13 ALICL 714.5 -1.2 PPL 461 -2.5 NIMB 241.9 -9.1 DORDI 429 -3.3 CIT 2195 0 EBLD86 1040 -2 NBF2 9.15 -0.05 MND84/85 1030 2 PHCL 465.1 -9.9 SGIC 641.2 -4.8 HLI 472 -4 LICN 1995.9 -27.1 SBLD84 1040 19.3 MEN 631.1 -3.9 IHL 499 -1 MMF1 8.98 0.1
×
समानुपातिकतर्फ कसको कति मत ?



प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६९२ मत प्राप्त गरेर अग्रता लिएको छ ।

दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाउँदा  तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत पाएको छ ।

पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले  ११ लाख चार हजार १६२ मत पाएको छ । राप्रपाले पाँच लाख ७९ हजार २७८मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

यसैगरी जसपाले चार लाख आठ हजार ९६४, जनतमत पार्टीले तीन लाख ७६ हजार १९९, एकीकृत समाजवादीले दुई लाख ९० हजार ९० हजार १९६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३७, लोसपाले ७३ हजार ८३३ मत पाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस