NMFBS 1435 1 ALBSL 1040 -4 SIGS2 10.05 0 RHGCL 388 0 SBL 345 -8.1 VLUCL 588 -1.9 PRIN 968 4 HIDCLP 183 -2 GBLBS 738 -10 NUBL 730 2.8 DLBS 1374 30 MKHC 339 -1 KBL 234 -6.9 MFLD85 1050 -20 SPC 520 5 SMH 1064.8 5.9 HIDCL 270.7 -4.1 IHL 499 -1 SPIL 853 -18 PPL 461 -2.5 BBC 4255 50 LEC 276.8 -6 SHPC 525 -3.9 NICD88 1032 -21 UHEWA 476 -11 PCBL 292 -2 LBBL 475 -4.8 MERO 760 0.5 SINDU 667 -6 ULHC 390 -7.9 GUFL 735 5 TRH 1118 -5 TSHL 909 -11 NIFRA 280 -5 CIZBD90 1081 1 KSBBL 448 -3 MKHL 493 -6 SIGS3 9.45 0.09 JOSHI 305 -6.8 NICAD8283 1169.8 86.8
×
समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६ लाख २ हजार ५७६ मत गणना सकिएको छ ।

मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उसले २५ लाख ९३ हजार ४६६ मत ल्याएको छ । २४ लाख ५७ हजार ३०३ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । माओवादीले ११ लाख चार हजार ८३३ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत ल्याएको छ ।

जनमत पार्टीले तीन लाख १ हजार ६२० मत, एकीकृत समाजवादीले दुई लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ३०५ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२ , मंगाेल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ पाँच मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस