SADBL 308.3 -5.6 NADEP 825 -10 SABSL 1081 16 UMRH 405.5 -8.9 ALBSL 966.4 -15.6 API 169 -2.5 PMHPL 235 -6 TAMOR 395 -4 JFL 555 0 PMLI 495.1 -3.4 HRL 543.5 -7.1 SAGF 8.96 -0.34 SMJC 399.8 2.7 ICFCD83 1225 0 BEDC 402 -4 KEF 8.66 0.37 SMFBS 1390 -9 H8020 9 0.01 MANDU 1019.2 -5.8 SRLI 430.5 -2.6 MERO 681 -10 HIDCLP 98.7 0.2 NABBC 550 -6.7 EDBL 374.2 -4.8 SANIMA 250 -1 KMCDB 1160 83 SHIVM 487.1 -1.2 LBBL 378.8 -3.2 AHL 498 -10 BHL 349 0 SSHL 178 -6.7 MBL 169.5 -2.5 NBF3 7.52 0.11 SALICO 694.9 10.1 NRM 391.7 -1.3 NIMB 155 -1 CKHL 593 -6 SCB 564 -0.9 SIKLES 609.8 4.8 SPHL 534 -9.5
×
समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६ लाख २ हजार ५७६ मत गणना सकिएको छ ।

मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उसले २५ लाख ९३ हजार ४६६ मत ल्याएको छ । २४ लाख ५७ हजार ३०३ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । माओवादीले ११ लाख चार हजार ८३३ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत ल्याएको छ ।

जनमत पार्टीले तीन लाख १ हजार ६२० मत, एकीकृत समाजवादीले दुई लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ३०५ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२ , मंगाेल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ पाँच मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस