×
Lagani
Lagani Shiksha gif


नेपाली चलचित्र ‘वीर विक्रम २’ हिन्दी भाषामा पर्दर्शन हुने भएको छ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र हिन्दीमा स्वराङ्कन गरि प्रदर्शन गर्न लागिएको हो। उक्त चलचित्र हलमा भने लाग्ने छैन। चलचित्र ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन  लगतै सुश्री सम्पति’ पनि तयारमा रहेको सञ्चालक ओम प्रकाश अग्रवालले जनाए।

Lagani Shiksha gif
sharehubapk यहि १४ गते 'वीर विक्रम २' हिन्दी भाषामा पर्दर्शन हुदै , निशुल्क हेर्न सकिने।

सञ्चालकका अनुसार लगातार अन्य चलचित्र पनि हिन्दि भाषामा स्वराङ्कन गरि युट्यब च्यानलमार्फत प्रदर्शन हुदै जानेछन्।  विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ ।

उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस