PFL 652 -1 DDBL 916.2 3.1 CITY 805 -17 PBD88 1102.1 2.1 HATHY 1322 13 MAKAR 500 6 JSLBB 1513.9 38.9 SBLD89 1200 16.1 NUBL 730 2.8 CBBL 980 1 SIFC 628 10 EBL 605 5 TRH 1118 -5 BHPL 655.1 -12.7 MHL 725 3.5 EHPL 840 7.9 SCB 691.1 3.6 PRIN 968 4 SIGS2 10.05 0 NESDO 2229 -18 SANIMA 326 -10.2 NRM 426.1 -4.9 GLBSL 1600.4 -29.6 MSLB 1564 -70 HLI 472 -4 MFLD85 1050 -20 NSIF2 10.52 0.02 HLBSL 1010 -10 PRVU 248 -10 SCBD 1111 6 MHCL 410 -7 SMPDA 910 -1 DLBS 1374 30 SONA 473.2 -7.8 SHIVM 599 -8 MNBBL 395.8 -0.8 MMKJL 543.6 9.6 ADBL 367 -11.1 MKJC 467.9 -1 ANLB 4453.1 47
×
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी



झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा  विजयी हासिल गरिसकेकाे छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस