UHEWA 491 -18.1 CORBL 530 20 LSL 160 0 NBLD85 976 -4.1 MHNL 265 10 UMHL 246 -3.8 MBLD87 980.1 -9.3 BGWT 1131 -102 GBIME 184 0 ACLBSL 1022 -8 LEC 185 0.3 SJCL 271.8 2.9 SIKLES 610 -9 SHINE 389 2 ULHC 401 -14 PROFL 387.6 13.4 GFCL 525.7 42.7 IGI 532 -7 CHDC 1052 4 SHL 436 -0.5 GMFBS 1384 -3.3 BFC 454 7 CBBL 858 -5 PHCL 331 11 BBC 4060 85 SWBBL 903.3 0.3 AKJCL 209.7 0.7 PPCL 238 -3 SGIC 550 -10 RFPL 372.5 -6.5 UPPER 160 -2.2 HEI 605 -9 HLBSL 1295 -33 SIFC 447 10 MND84/85 985 4 MCHL 429 -1 GRDBL 446 9.9 MEL 230.6 2.6 BEDC 416 5.1 SMB 1672 39.1
×
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी



झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा  विजयी हासिल गरिसकेकाे छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस