CHL 353 0.4 CFCL 647 27.1 ICFC 823.9 74.9 ILI 483.5 -2.5 AHL 651 2 NRIC 803 -5 HEIP 381.8 20.8 NBF2 9.15 -0.05 NICD88 1032 -21 SLCF 9.21 -0.1 SHLB 1886.9 1.9 NBLD85 1025 0 ANLB 4453.1 47 DDBL 916.2 3.1 GBILD86/87 1030 4 UMHL 308 -4 RHGCL 388 0 RHPL 364 -5.2 UNLB 2527 -3.9 MBJC 321 -8 KEF 9 0.28 ACLBSL 1035 0 CITY 805 -17 RFPL 532 11.1 NICGF2 8.78 -0.02 FMDBL 758 -0.1 AVYAN 909 -6 SHEL 242.9 -4.7 SIFC 628 10 RURU 740 -9.8 NICLBSL 705.5 -7.5 HLBSL 1010 -10 EDBL 645 -1.9 USHEC 523 -7 BHL 440 -13 GLBSL 1600.4 -29.6 KMCDB 1027.8 -11.1 SICL 832 0 BHDC 583 5.4 MHL 725 3.5
×
रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी



रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस