RMF2 8.4 -0.11 GLBSL 1790 -32 CKHL 593 -6 NABIL 470.1 -1.9 ACLBSL 970 -5 SONA 443.8 -2.2 DOLTI 417 -2 NABBC 550 -6.7 ALBSL 966.4 -15.6 BEDC 402 -4 MSLB 1340 -3.1 SIGS2 8.19 -0.16 NIBLSTF 8.3 0.17 MBL 169.5 -2.5 SBI 293 0.1 HLBSL 1270 -49 MMF1 7.18 -0.04 C30MF 8.55 0.08 MFIL 520 0 NMB 191 -2.7 MPFL 506.5 0.5 EBLD85 1076.5 21.4 HEI 586 -5 API 169 -2.5 TSHL 538 14 HBL 177.5 -3.5 SWMF 874.2 -0.8 SMHL 629 -3 CGH 850.1 -9.7 BHPL 724 45 MNBBL 340.2 -3.8 SLBSL 1264 53.9 RBBD83 985 2 SABSL 1081 16 UNHPL 237 -4 UAIL 559 -3.5 MEL 224 -3 SNLI 464.3 -4.9 HIDCLP 98.7 0.2 ULBSL 2134 67
×
रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी



रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस