JOSHI 305 -6.8 MMKJL 543.6 9.6 UPCL 262.2 -2.7 ICFC 823.9 74.9 UHEWA 476 -11 KBLD86 1115 0 UMRH 475 -1.9 CZBIL 242 -10 MBJC 321 -8 RMF2 9.21 -0.13 NIMB 241.9 -9.1 NWCL 975 -13.9 SPIL 853 -18 STC 5908 9 JFL 655 6 GUFL 735 5 PRVU 248 -10 PSF 9.51 -0.09 MLBBL 1635 15 DORDI 429 -3.3 LLBS 1050 5 LSL 253.5 -5.5 MNBBL 395.8 -0.8 MEN 631.1 -3.9 PBLD87 1028 -2 ULBSL 3199 37 NMBD87/88 1027 -3 SBLD89 1200 16.1 ENL 1102 -18 GIBF1 9.69 0.1 SBID83 1098 8.7 NLG 1317 2 SGHC 393.6 0.1 SIKLES 707 -3 IHL 499 -1 NHDL 570 0 CIT 2195 0 ULHC 390 -7.9 BGWT 934.9 -21.1 SMHL 613.1 -4
×
संसदमा प्रेम आलेको ह्याट्रिक



नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् ।

०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।

कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस