PBD84 1065 1.7 PFL 652 -1 HHL 439 -3.2 LICN 1995.9 -27.1 RBCL 17071 -109 MPFL 751 5 NBF2 9.15 -0.05 GBLBS 738 -10 NBL 292.2 1.2 MKCL 1497 -26 TAMOR 482.9 -2.1 DLBS 1374 30 NIBLGF 9.1 0.38 SICL 832 0 MMKJL 543.6 9.6 NICAD8283 1169.8 86.8 NMLBBL 769 -11 HIDCLP 183 -2 CYCL 1540 -7 RLFL 625 6.9 HURJA 220 -4.6 SFMF 10.2 -0.2 MEN 631.1 -3.9 CIT 2195 0 SAPDBL 569.6 -7.4 SLBSL 1398.4 21.4 RHPL 364 -5.2 BBC 4255 50 PPCL 262 -5.2 SNMAPO 190 0 SBLD89 1200 16.1 IGI 600 -4 AKJCL 209 -3 TRH 1118 -5 SADBL 419 -1 SMPDA 910 -1 NLIC 814 -13.4 MBLD2085 1085 6.5 UMHL 308 -4 TVCL 461 1
×
महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन



महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ ।

पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन् । त्यस क्षेत्रमा उम्मेदवारी दिने सवै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन् ।

सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जन्ता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको उल्लेख गरेका छन् । अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि उक्त मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखिएको थियो । संचारकर्मीलाई निर्वाचन आयोगले फोटो खिच्न भने दिएन ।

यस्तो थियो पत्रमा लेखिएको 

यस क्षेत्रमा उम्मेदवारी दिएका सवै नेताहरू चोर छन् । जनता मत खसाल्न बाध्य छन् । म त्यसैले अर्को चुनावदेखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनुपर्‍यो । भनेर म आम नागरिकवाट यश पत्रद्वारा निर्वाचन आयोगलाई विनम्र अनुरोध गर्दछौं ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस