HIDCLP 183 -2 SALICO 747 -9.1 LBLD86 1081 -0.2 SPL 813 -12.1 GBBL 447 -6 MKHC 339 -1 PRSF 9.54 -0.11 HLBSL 1010 -10 SPHL 666.9 16.9 SINDU 667 -6 SLCF 9.21 -0.1 MBLD2085 1085 6.5 NLICL 606 -4 SPC 520 5 EDBL 645 -1.9 SCBD 1111 6 SARBTM 765 -5 NABIL 594 3 BOKD86 1040 18 SFEF 9.29 0.22 SGHC 393.6 0.1 SMJC 574 -6 BBC 4255 50 UNL 48870 -930 NFS 1350 -43 MMF1 8.98 0.1 ULBSL 3199 37 AVYAN 909 -6 CHCL 568.9 -8.1 CLI 634 -4.9 FMDBL 758 -0.1 NICGF2 8.78 -0.02 EHPL 840 7.9 SNLI 585.1 -0.9 GBILD86/87 1030 4 TSHL 909 -11 NICBF 9.3 -0.08 GUFL 735 5 CZBIL 242 -10 SMHL 613.1 -4
×
मत हालेपछि बाबुरामले भने- भष्मासुरू प्रवृतिको अन्त्य होस्



गोरखा, ४ मंसिर । पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।

उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेका छन् ।

‘राम्रा उम्मेदवारहरूले जितून्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयॉ युग सुरू होस्,’ मतदानपछि उनले भनेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस