GBIME 175 -0.9 EDBL 390 10 NFS 950 30 NABIL 460.1 -1 NBL 207 -0.8 HHL 365.1 5.1 GRDBL 458 8.1 TPC 551 10.5 NIFRA 190.1 0.5 NHDL 528.9 8.9 SCB 562 1.6 UAIL 560 4.9 EBL 522 -0.9 KMCDB 1090 -1.8 MSLB 1346 8.1 NYADI 325 15 KLBSL 995 -13 AKPL 162.5 -0.4 HIDCL 159 0.5 PPCL 240.7 4.6 MFIL 565.1 2.1 BHDC 601.9 10.9 CORBL 540 10 NMB50 9.94 0.19 SKBBL 810 2 CIT 2099 4 ILBS 1207 22.1 JBLB 1320 -8.1 CHCL 441.5 6.5 MBJC 297 2 CMF1 9 -0.07 UPPER 156.1 0.1 DDBL 788 0 SAHAS 511 -4 MBL 169 -0.9 MLBSL 1950 49.9 KEF 9 0.24 KBL 136.1 -0.4 BHL 347 4.1 PMHPL 228.4 -0.6
×
मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित



मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ ।

बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।  मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस