GRDBL 743 5 MEHL 380.1 -19.9 GVL 538.5 -22 ACLBSL 1035 0 SBLD84 1040 19.3 BEDC 470 0 CHL 353 0.4 LSL 253.5 -5.5 TVCL 461 1 NICGF 10.56 -0.28 KBL 234 -6.9 MBLD2085 1085 6.5 SHEL 242.9 -4.7 KPCL 493 -0.8 NIBLSTF 8.68 0 LUK 9.21 -0.09 LBBL 475 -4.8 SLBBL 958.9 -4.2 SBID83 1098 8.7 NIFRA 280 -5 HBL 260 -13 NLIC 814 -13.4 EDBL 645 -1.9 HATHY 1322 13 SDBD87 1035 4 NUBL 730 2.8 RIDI 235 0 MHL 725 3.5 AVYAN 909 -6 GHL 218.5 -1.1 HURJA 220 -4.6 AKJCL 209 -3 MLBS 1532.3 -86.7 EBLD85 1105 5 NMB50 10.3 0.05 SBLD89 1200 16.1 SJCL 326 -3.7 MND84/85 1030 2 SJLIC 477 -7.5 NICGF2 8.78 -0.02
×
मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित



मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ ।

बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।  मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस