PCBL 198 0.4 AVYAN 899 -21.9 JALPA 1365 -15 SMJC 399.8 2.7 MDB 481 -7 DOLTI 417 -2 MND84/85 986 -14.9 FOWAD 1259.9 -6.1 PROFL 401 10.9 EDBL 374.2 -4.8 JBBLPO 144.1 -2.9 CHL 318.9 -2.1 GBLBS 770 -9 HPPL 265 -2.9 RMF1 8.3 0.12 PRIN 769 -6 NABILD87 985 -20 VLUCL 506.1 -4.8 MAKAR 403.2 -1.8 H8020 9 0.01 CFCL 438 5 AHPC 154.9 -1.1 SIGS3 9 0.37 PMLI 495.1 -3.4 NIBLGF 8.07 -0.3 HEIP 349 4.8 USLB 1759 -59 SAEF 10.18 0.19 GBBL 358 -1 LBLD88 990 -3.1 RURU 624 -4.9 SIKLES 609.8 4.8 KLBSLP 545 0 GCIL 476.1 -1.9 SHL 425.2 -4.8 KKHC 231.8 -2.2 WNLB 1545 -24 SBLD2082 1095 15 HATHY 903 4 SARBTM 784 -5
×
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्ने



काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।

यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति  स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी, कर्जा निक्षेप अनुपात, अघिल्लो वर्षको नाफा, रियल स्टेट कर्जाजस्ता अन्य शर्तहरु पूरा भएका बैंकहरुले पाउने राष्ट्र बैंकले जनाएको हो ।

यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस