KRBL 613 0 ULHC 390 -7.9 KSBBL 448 -3 CIT 2195 0 USHEC 523 -7 NLIC 814 -13.4 HEIP 381.8 20.8 SBI 482.9 -6 AHL 651 2 MND84/85 1030 2 HATHY 1322 13 KDBY 9.21 -0.23 UPPER 214.2 -1.8 RAWA 889 29 WNLB 2650 -80 NICSF 9.5 0.25 RLFL 625 6.9 SJLIC 477 -7.5 MAKAR 500 6 SNMAPO 190 0 MKCL 1497 -26 KKHC 260 -2 ALICL 714.5 -1.2 NIMBPO 176.9 -1.1 PHCL 465.1 -9.9 NESDO 2229 -18 UNHPL 266 0 RHPL 364 -5.2 LEC 276.8 -6 KDL 1059 16 SJCL 326 -3.7 RSDC 735 0 NIBD84 1030 -20 CMF1 10.5 -0.2 UMRH 475 -1.9 NLICL 606 -4 NIFRA 280 -5 NABIL 594 3 MCHL 488.3 -3.7 GUFL 735 5
×
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्ने



काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।

यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति  स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी, कर्जा निक्षेप अनुपात, अघिल्लो वर्षको नाफा, रियल स्टेट कर्जाजस्ता अन्य शर्तहरु पूरा भएका बैंकहरुले पाउने राष्ट्र बैंकले जनाएको हो ।

यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस