×
Lagani
Lagani Shiksha gif
कतिमा भयो धौलागिरी लघुवित्तको पहिलो कारोबार ?



स्पेशल प्रि ओपन सेसनमा  आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ ।

लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।

नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस