×
Lagani
Lagani Shiksha gif
१५ सय पुग्छ भन्ने निफ्राको शेयरमूल्य १ सय ५० पुग्न लाग्यो !



अहिले शेयर बजार बियारिस ट्रेन्डमा छ।

यो बेला सबै कम्पनीको शेयर आदि भन्दा धेरैले घटेको छ। कुनै बेला चर्चामा रहेको निफ्राको अहिले शेयर मूल्य २ सय भन्दा पनि कम पुगेको छ। आईपियो भर्ने जति सबैलाई परेको निफ्राको शेयर सधै चर्चाको बिषय बन्ने गर्थ्यो कुनै बेला । तर अहिले सबैभंदा धेरै घट्ने कम्पनीमा नै निफ्रा छ।

Lagani Shiksha gif
sharehubapk १५ सय पुग्छ भन्ने निफ्राको शेयरमूल्य १ सय ५० पुग्न लाग्यो !
Screenshot 2022 10 18 134946 e1666080410100 १५ सय पुग्छ भन्ने निफ्राको शेयरमूल्य १ सय ५० पुग्न लाग्यो !

कम्पनीको हालको बजार मुल्यको विवरण स्रोत : nepsebajar.com/company?SYMBOL=NIFRA

कुनै बेला १५ सय पुग्छ भन्दै चर्चामा आएको निफ्राको शेयरमूल्य अहिले १ सय ५० को नजिक छ। हाल निफ्राको शेयर मूल्य १ सय ८६ रुपैयाँ ९ रुपैयाँ रहेको छ। कम्पनीको शेयरमूल्य करिब ७ सयको नातिक पुगेर घट्न सुरु भएको थियो भने हाल सम्म उक्त मूल्यको नजिक पुग्न सकेको छैन।

उ बेला ” निफ्रा बूम बूम पन्ध्र सय सुन” भन्दै पोस्ट गर्ने हरु अहिले गुपचुप छन् भने शेयरमूल्य लगातार घटिरहेको छ। त्यस्तै कम्पनीले शेयरधनिलाई राम्रो लाभांस पनि दिन सकेको छैन। बैंकले १३ प्रतिसत सम्म ब्याज दिन थालेको बेला त्यो भन्दा कम नगद लाभांस  दिदा पनि कम्पनीको शेयरमूल्यमा असर परेको बुझ्न सकिन्छ।

NIFRA 2022 10 18 12 15 08 १५ सय पुग्छ भन्ने निफ्राको शेयरमूल्य १ सय ५० पुग्न लाग्यो !

निफ्राको कारोबारको चार्ट स्रोत : https://chart.nepsebajar.com/

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस