युनिलिभर नेपालको वार्षिक साधारण सभा आज हुँदैछ ।
सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम आर्थिको बर्षको लागि प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फरेन्समार्फत दिउँसो ३:४५ बजेदेखि शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेछ ।साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गरेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















