×
Lagani
Lagani Shiksha gif
मर्जर सम्झौतापछि समिट र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का



समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । यी दुई कम्पनीले २६ असोजमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

Lagani Shiksha gif

दुई कम्पनीमध्ये बुधबार नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार ४५ अंकले घटेर प्रति कित्ता २००० मा बन्द भएको थियो। समिट लघुवित्तको सेयर ३४ अंकले बढेर प्रति कित्ता ९६३ मा बन्द भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस