UNLB 1640.3 -57.6 ILI 550 -3 CMF1 8.8 -0.1 UAIL 527.9 -2.1 DLBS 1203 -22 MMF1 7.12 0.02 FMDBL 610 -6 ALBSL 718 -17 WNLB 1319.9 -50 HATHY 851 -4 GBIME 177.4 -2.6 AHL 443 0.8 SHINE 367 -2.8 DORDI 425 -6.9 BOKD86 975 4.8 MKJC 450 -4 NBLD87 994 13 SLBBL 675 3 NLICL 550 1 SWMF 737.1 -8.9 SAHAS 513.1 -0.9 CZBIL 157 0.2 MLBBL 1064 -4 MCHL 402 -8 GILB 989 2.6 CMF2 7.89 -0.14 PCBL 190 -0.7 MLBL 320 1.3 JBBL 289.9 0.9 NMBMF 605.9 0.9 ILBS 969 -16 CYCL 1683 -117 HPPL 264 -6 GUFL 905 82 JFL 429 -10.8 PPL 622.2 -9.8 SKBBL 812.1 -7 SHLB 1300 -21 PRIN 772 0.8 SIGS3 8.47 0
×
निफ्राको लाभांश घोषणा, शेयरधनी निराश ।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित ४.२१० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस