


गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।
बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted