नेपाल बैंक लिमिटेडको लाभांश घोसणा , नगद र बोनस कति ?

नेपाल बैंक लिमिटेडले आर्थिक यस बर्षको लागि लाभांश घोसणा गरेको छ।

बैंकले १४ प्रतिसत बोनस शेयर र कर कर समेत गरि  ३ प्रतिसत नगत गरि कुल १७ प्रतिसत लाभांश घोसणा गरेको हो। यो लाभांश  राष्ट्र बैंक बाट स्वीकृत भएपछी कम्पनीको साधारण सभाबाट पारित गरि शेयर धनीलाई वितरण गरिने छ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।