×
मनाेज ज्ञवाली नबिल बैंकको महाप्रबन्धक



नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोजकुमार ज्ञवालीको महाप्रबन्धकमा बढुवा भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई महाप्रबन्धकमा बढुवा गरेको हो।

ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको बैंकले जनाएको छ । नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था  छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस