×
साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा , नगद र बोनस कति ?



साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले  लाभांश घोषणा गरेको छ ।

कर्पोरेशनको मिति २०७८/११/२९ गते दिनको ३:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०७७०७८ को खुद मुनाफाबाट आफना शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर तथा कर प्रयोजको लागि ०.५० प्रतिशत (प्रति शेयर पचास पैसा) नगद लाभांश दिने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

यस्तो छ सुचना। 

salt page 0001 1647166953 साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा , नगद र बोनस कति ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस