×
Lagani
Lagani Shiksha gif
यस्तो छ आजको विनिमय दर

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk यस्तो छ आजको विनिमय दर

कुन देशको मुद्राको दर कति ?

bidesi mudra 2 यस्तो छ आजको विनिमय दर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस