×
Lagani
Lagani Shiksha gif
यस्तो छ आजको विनिमय दर

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ ।

Lagani Shiksha gif

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

bidesi mudra 7 यस्तो छ आजको विनिमय दर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस